Tuesday, November 22, 2016

अचानक राजधानीको सडकमा अश्लिल फिल्म शुरु भएपछि…

१६ असोज, एजेन्सी ।
 सडकको विद्युतीय बोर्डमा अश्लिल फिल्म चल्न थाल्यो भने के होला ? तपाइँलाई अचम्म लाग्न सक्छ इण्डोनेशियाको राजधानीमा यस्तै घटना भएको छ । इन्डोनेशियाको राजधानी जाकार्ताको बिच सडकमा राखिएको विद्युतीय डिस्प्ले बोर्डमा अचानक अश्लिल फिल्म चल्न थालेपछि त्यहाँ हंगामा भएको छ ।
करिव ५ मिनेट सम्म पोर्न फिल्म चलेपछि उक्त बोर्डको विजुली अचानक काटिएको थियो । विजुली गएपछि मात्र अश्लिल फिल्म बन्द हुन पुग्यो ।

No comments:

Post a Comment