७ मंसिर, एजेन्सी ।
चीनकी एक २८ वर्षिया युवतीले आफ्नो शरीर भाँच्ने कलाका नयाँ तस्विर सार्वजनिक गरेर दुनियाँलाई चकित पारेकी छिन् ।
शरीर भाँचेर नृत्य प्रस्तुत गर्ने यी कलाकार युवती सुइ फेइ उत्तरपूर्वी चीनकको लियाओनिङ प्रान्तकी हुन् ।
६ वर्षको उमेर देखि नृत्य अभ्यास गर्न थालेकी उनलाई युरोपका विभिन्न
देशबाट प्रस्तुति दिनका लागि नम्तो आइरहेको चाइना न्यूज सर्भिसले जनाएको छ ।
हेर्नुस् उनले शरीर भाँचेका केही आश्चर्यजनक तस्विरः
No comments:
Post a Comment